काठमाडौँ : सरकारले नेपाल  विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय  रत्नपार्कमा रहेको तत्कालिन ऊर्जामन्त्री  दीपक खड्काले संचालनमा  ल्याएको कार्यकक्ष हटाएको छ । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले सचिव स्तरीय निर्णयबाट कार्यकक्ष हटाउन निर्देशन दिएको हो ।