Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हितेन्द्रदेवले दिए नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई

हितेन्द्रदेवले दिए नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन्।

शाक्यले आफ्नो फेसबुक पोस्टमार्फत मन्त्री घिसिङलाई ऊर्जा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्। उनले मन्त्री घिसिङको नेतृत्वमा सम्पूर्ण ऊर्जा क्षेत्रको सफलता र समृद्ध नेपालको कामना पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij