Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पार्टीको भव्य नयाँ भवन बनाउने प्रचण्डको घोषणा

पार्टीको भव्य नयाँ भवन बनाउने प्रचण्डको घोषणा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ भवन बनाउने घोषणा गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ भवन बनाउने घोषणा गरेका हुन् । प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij