Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कार्तिक १७ लाई तोकिएको उपनिर्वाचन रद्ध

कार्तिक १७ लाई तोकिएको उपनिर्वाचन रद्ध

काठमाडौं : सरकारले कार्तिक १७ गते सञ्चालन गर्न लागेको उपनिर्वाचन रद्ध भएको छ ।निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको कार्यक्रम रद्ध भएको जानकारी दिएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।’आयोगले राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभा विघटन गरी नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेकाले उपनिर्वाचन रद्ध गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij