Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने– देश बचाउनुस्

सुशीलालाई बधाई दिँदै राष्ट्रपतिले भने– देश बचाउनुस्

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस् ।

’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij