Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्रीको शपथमा देखिएनन् ओली, देउवा र प्रचण्ड

प्रधानमन्त्रीको शपथमा देखिएनन् ओली, देउवा र प्रचण्ड

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली देखिएनन् । यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि देखिएनन् ।

तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी भएका छन् । यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कूटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी भए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij