Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्रीको मात्रै शपथ भयो, कोही पनि बनेनन् मन्त्री

प्रधानमन्त्रीको मात्रै शपथ भयो, कोही पनि बनेनन् मन्त्री

काठमाडौँ : राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मात्रै शपथ भएको छ ।

यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने भनिएपनि जेनजीको तर्फबाट नाममा सहमति हुन बाँकी रहेकाले मन्त्री तत्काल नियुक्त नभएको बताइएको छ ।

हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij