काठमाडौं : मुलुकको अस्थिर राजनीतिक परिस्थितिसँगै सरकारका प्रमुख कार्यालयहरूमा भौतिक आक्रमण मात्र नभई साइबर हमला समेत भएको खुलेको छ ।राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वेबसाइट अहिले पूर्ण रूपमा बन्द छन् ।
प्राविधिकहरूले यी साइटहरूमा सर्भर समस्या वा बाह्य ह्याकिङ आक्रमण भएको हुनसक्ने अनुमान गरेका छन् ।तर आन्दोलित परिस्थितिमा प्रशासनिक संयन्त्र आंशिक रूपमा रिक्त र नेतृत्वविहीन रहँदा समस्या समाधान कसले गर्ने भन्ने प्रश्न उब्जिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij