Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दुर्गा प्रसाईँले भने– सुशीला वा बालेनकाे नेतृत्व स्वीकार्न तयार छु

दुर्गा प्रसाईँले भने– सुशीला वा बालेनकाे नेतृत्व स्वीकार्न तयार छु

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकर्न तयार रहेको बताएका छन् । उनले बुधबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको तस्बिर सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

'जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जोसुकै पनि नेतृत्व गर्न तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु,'प्रसाईँले लेखेका छन् ।

durga

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij