Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेत्रलाल अभागीको कविता सेयर गर्दै शंकर पोखरेलले भने– हामी फेरि उठ्नेछौँ

नेत्रलाल अभागीको कविता सेयर गर्दै शंकर पोखरेलले भने– हामी फेरि उठ्नेछौँ

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’

जेनजी आन्दोलनका कारण मंगलबार एमाले नेतृत्वको सत्ता ढलेको थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् ।

sn

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij