Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धरानबाट हर्कको चेतावनी : नेपाल काठमाडौं मात्रै होइन

धरानबाट हर्कको चेतावनी : नेपाल काठमाडौं मात्रै होइन

काठमाडौं : धरानका उप-महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् ।काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्तामो कुरा चलिरहेको बेला बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले उक्त चेतावनी दिएका हुन् ।

‘नेपाल काठमाण्डौँ मात्रै होइन, जेन-जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij