Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सबै पक्षलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

सबै पक्षलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन जेनजीहरुलाई आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।

मंगलबार जेनजीहरुको आन्दोलन उग्र बनेपछि वार्ता र संवादमार्फत समाधान गर्न भन्दै संयमता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij