काठमाडौं : जेनजी प्रदर्शनलाई लिएर कांग्रेस केन्द्रीय सदस्य प्रा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले एक्समा लेखेका छन्- ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो।’अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij