Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रवि लामिछानेसँग भेटघाट बन्द

रवि लामिछानेसँग भेटघाट बन्द

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ ।रासपाका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको बताए ।

झाले भने- ‘म सभापति भेट्न जाँदै थिए । तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।’सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अदालतको आदेशमा नख्खु कारागार छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij