Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह

जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग आग्रह गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

यस्तै सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij