Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौ : नेपाली कांग्रेसले १७ कात्तिकमा हुने मनाङ प्रदेशसभा ‘ख’ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

उम्मेदवारको विषयमा संसदीय बोर्डले छिटै छलफल गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij