काठमाडौं : एमाले नेता ऐन महरविरुद्ध उजुरी दिने युवतीविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
फेसबुकमा बलात्कार भनेर लेखेको भन्दै परेको उजुरीका आधारमा मुद्दा दायर भएको हो । तीनै युवतीको उजुरीका आधारमा यसअघि नेता महर र उनकी श्रीमतीविरुद्ध मुद्दा दायर गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij