Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेकपा एमालेका संगठित सदस्यहरू साढे ६ लाखभन्दा बढी

नेकपा एमालेका संगठित सदस्यहरू साढे ६ लाखभन्दा बढी

काठमाडौं : नेकपा एमालेका देशभित्र र देशबाहिर गरी साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा नेपाल, भारत लगायत तेस्रो मुलुकहरूमा गरी कुल ६ लाख ६२ हजार ९६१ सांगठित सदस्य रहेका उल्लेख छ ।

कुल संगठित सदस्यमध्ये दुई लाख ५८ हजार १६ महिला र ४ लाख ५७ हजार १४५ पुरूष रहेका छन् ।

uml

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij