Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु

ललितपुर : नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीस्थितज सनराइज हलमा आयोजना गरिएको महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् ।

सम्वोधनपछि अध्यक्ष लगायतले प्रस्ताव र प्रतिवेदन पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij