Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

काठमाडौं : नेकपा एमालेले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने भएको छ ।विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले सो जानकारी दिएका हुन् ।

भदौ २० गतेदेखि २२ गतेसम्म गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । महाधिवेशनमा २,३९२ जना सहभागिता हुँदैछन्।महासचिव पोखरेलले विधान महाधिवेशन राजनीतिक, विधान संशोधन, सांगठनिक प्रस्ताव र विभागले प्रतिवेदन पेश गर्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij