Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

स्वर्णिम वाग्लेले साइबर व्यूरोमा उजुरी दिँदै

स्वर्णिम वाग्लेले साइबर व्यूरोमा उजुरी दिँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रहरीको साइबर व्यूरोमा उजुरी गर्न लागेका छन् । वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरुसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ।

उक्त आव डीप फेक भएको र त्यसको विरुद्ध साइबर व्यूरो उपसभापति वाग्लेले उजुरी दिन लागेको प्रवक्ता मनिष झाले जानकारी गराए । उक्त फेक संवादप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको झाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij