Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राष्ट्रियसभा बैठक एक घण्टा पछि बल्ल सुरु भयो

राष्ट्रियसभा बैठक एक घण्टा पछि बल्ल सुरु भयो

काठमाडौँ : राष्ट्रियसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ ।

‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित गएको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची पनि छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij