Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाको सचिवालय बैठक वनस्थलीमा

रास्वपाको सचिवालय बैठक वनस्थलीमा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो सचिवालय बैठक बसेको हो ।

बैठकमा पार्टी गतिविधि, हस्ताक्षर अभियान लगायत समसामयिक विषयमा छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीका विभागलाई क्रियाशील बनाउने, प्रदेश इन्चार्ज कार्यसम्पादन, रूपन्देही– ३ मा उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन विधि लगायत विषय छलफलकाे एजेण्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij