Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माओवादीको पदाधिकारी बैठक सुरु

माओवादीको पदाधिकारी बैठक सुरु

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक, नेताहरूको कार्याविभाजन, जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट