Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

युरोपेली पैसाबाट ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने युक्रेनको तयारी

युरोपेली पैसाबाट ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने युक्रेनको तयारी

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूसँगको भेटवार्तामा युक्रेनको सुरक्षा योजनाबारे व्यापक छलफल भएको बताएका छन्।बैठकमा युक्रेनले युरोपेली सहयोगमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने विषयमा कुरा भएको छ ।

सुरक्षाको अर्को आयामस्वरूप युक्रेनले आफ्नै उत्पादनका ड्रोन बजारमा ल्याउने तयारी गरेको र तीमध्ये केही ड्रोन अमेरिकाले नै खरिद गर्ने सम्भावना रहेको जेलेन्स्कीले जानकारी दिए ।यद्यपि, उनले यो योजना अझै छलफलमै रहेको र अन्तिम सम्झौता नभएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट