Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाली कांग्रेसले पनि बोलायो संसदीय दलको आकस्मिक बैठक

नेपाली कांग्रेसले पनि बोलायो संसदीय दलको आकस्मिक बैठक

काठमाडौँ : नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए ।

नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी सत्तारुढ दलले गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट