Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टप इन्ड टी- २० : बंगलादेश ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

टप इन्ड टी- २० : बंगलादेश ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं : नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

अस्ट्रेलियाको डार्बिनमा जारी टप इन्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको हो।

त्यस्तै आफ्नो पहिलो खेलमा बङ्गलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij