Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टप एन्ड टी-२० सिरिज : बंगलादेश ‘ए’सँग भिड्दै नेपाल

टप एन्ड टी-२० सिरिज : बंगलादेश ‘ए’सँग भिड्दै नेपाल

काठमाडौं :  अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेश ‘ए’ सँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा हिजो आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो ।

त्यस्तै आफ्नो पहिलो खेलमा बङ्गलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो ।

यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो । प्रतियोगितामा ११ वटा टोली छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij