हेटौँडा : बागमती प्रदेशसभा बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि आह्वान भएको प्रदेशसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको हो ।
प्रदेशसभाको आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ । उक्त समयमा सांसदहरूले प्रदेशका समसामयिक राजनीतिक आर्थिक सामाजिक लगायतका विषयमा धारणा राख्नेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij