Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसद् बैठक लगत्तै सभामुखले प्रमुख दलका सचेतकसँग छलफल गर्ने

संसद् बैठक लगत्तै सभामुखले प्रमुख दलका सचेतकसँग छलफल गर्ने

काठमाडौँ : सभामुख देवराज घिमिरेले आजको संसद् बैठक लगत्तै प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा सभामुखले मंगलबारको संसद् बैठक सकिए लगत्तै छलफल गर्न लागेका हुन् ।

प्रमुख सचेतकहरूसँगको छलफल सिंहदरबारमा राखिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बनाए । अधिकारीले प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट