Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेकपा एसका तीनवटै कमिटीको बैठक मिति सर्‍यो

नेकपा एसका तीनवटै कमिटीको बैठक मिति सर्‍यो

काठमाडौं : नेकपा एकीकृत समाजवादीले तीनवटैै कमिटी बैठकको मिति सरेको छ । चाडपर्वको कारणले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकहरुको मिति सारेको एकीकृत समाजवादीले जनाएको छ ।

अब स्थायी कमिटी बैठक आगामी भदौ २५ गते, पोलिटब्युरो बैठक भदौ २६ गते र केन्द्रीय कमिटी बैठक भदौ २८ गते बस्ने पार्टीले जनाएको छ। स्थायी कमिटी बैठक र पोलिटब्युरो बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

यसअघि, स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो बैठक भदौ ५ गते र केन्द्रीय कमिटी बैठक भदौ ७ र ८ गते मिराकल पार्टी भेनु सुकेधारामा बस्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट