Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौँ : क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी आमा शुभो राजवंशीको ६३ वर्षको उमेरमा आज निधन भएको हो।

लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका(१४ स्थित घरमा निधन भएको हो।

ललितले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा आई एम सो सरी मामु लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट