Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आदिल आलमलाई ८ वटै टिमको बोली, लक्की ड्र मार्फत परे काठमाण्डुमा

आदिल आलमलाई ८ वटै टिमको बोली, लक्की ड्र मार्फत परे काठमाण्डुमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा मोहम्मद आदिल आलमलाई ८ वटै टिमले बोली लगाएका छन् । शनिबार भएको अक्सनमा आलमलाई एनपीएलका सबै टिमले बोली लगाएका हुन् ।त्यसपछि लक्की ड्र बाट १५ लाख रुपैयाँमा काठमाण्डु गोर्खाजले पाएको छ ।

अक्सनमा आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन् । चारै खेलाडीलाई भित्र्याउन एकभन्दा बढी टोलीले चासो देखाएपछि लक्की ड्र गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij