Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कर्णाली प्रदेश स्थापना दिवस ३ दिन मनाइने

कर्णाली प्रदेश स्थापना दिवस ३ दिन मनाइने

सुर्खेत : कर्णाली प्रदेशको स्थापना दिवस तीन दिन मनाइने भएको छ ।

कर्णाली प्रदेश सरकार प्रदेश स्थापना तथा शहीद दिवस यो वर्ष भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वगमा प्रदेश स्थापना तथा सहिद दिवस मुल समारोह समित गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट