Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जनैपूर्णिमा र ऋषितर्पणी पर्वले आपसी सद्‌भावना कायम गरोस् : अध्यक्ष प्रचण्ड

जनैपूर्णिमा र ऋषितर्पणी पर्वले आपसी सद्‌भावना कायम गरोस् : अध्यक्ष प्रचण्ड

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भनेका छन् : ‘हिन्दु धर्मावलम्बीहरूको जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आपसी सद्‌भावना कायम रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट