Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओली‌को समावेशिताविरोधी अभिव्यक्तिविरुद्ध खबरदारी सभा

प्रधानमन्त्री ओली‌को समावेशिताविरोधी अभिव्यक्तिविरुद्ध खबरदारी सभा

काठमाडौँ : संयुक्त नागरिक पार्टीले शुक्रवार माइतीघरमा खबरदारी सभा आयोजना गरेको छ । विभिन्न ३ विषयमा सरकारको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको संयुक्त नागरिक पार्टीले जनाएको छ ।

पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली‌ले हालै दिइएको समावेशिताविरोधी अभिव्यक्ति प्रति गम्भीर आपत्ति व्यक्त गरेको छ । त्यस्तै, १५९ दिनदेखि ओबीसीको नेतृत्वमा जारी रहेको दलित समुदायको शान्तिपूर्ण, आन्दोलन मिटरब्याजी पीडितको आन्दोलनप्रति ऐक्यबद्धता र सरकारले तयारी गरिरहेको बहुविवाहसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गरेको पार्टीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट