Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी भिड्दै

यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी भिड्दै

काठमाडौं : एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज साउदी अरेबियासँग भिड्दै छ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी गरेको नेपाली महिला टोली पहिलो जितको लागि साउदी अरेबियासँग भिड्दै छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij