Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आगामी रणनीति तय गर्न शिक्षक महासंघ बैठकमा

आगामी रणनीति तय गर्न शिक्षक महासंघ बैठकमा

काठमाडौँ  : आफ्नो माग पूरा नभएपछि शिक्षक महासंघ बैठकमा जुटेको छ । बिहीबार दिउँसो १ बजेपछि बबरमहलमा महासंघको बैठक सुरु भएको हो ।

आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि अब के गर्ने भन्नेबारे रणनीति बनाउन बैठकमा बसिरहेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

यसैबिच प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विधेयकमाथि छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट