नोएडा : नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन् ।शनिबार राति भारतको नोएडामा भएको प्रतिस्पर्धामा रविन्द्रले प्रतिस्पर्धीलाई नकआउट गर्दै उपाधि जितेका हुन् ।एमएमए फाइटर रविन्द्रले म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गरेका छन् ।
रविन्द्रले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । रविन्द्रले कोरेनलाई नोएडामा हराएसँग रविन्द्रको यो प्रोफेसनल फाइटमा नवौं जित हो ।जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij