Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फिफा फर स्कुल अभियानको शुभारम्भ,एक हजार विद्यालयलाई निःस्शुल्क फुटबल वितरण हुँदै

फिफा फर स्कुल अभियानको शुभारम्भ,एक हजार विद्यालयलाई निःस्शुल्क फुटबल वितरण हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:स्शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्।प्रधानमन्त्री ओलीले खेल क्षेत्र विकासलाई सरकारले सधै प्राथमिकता राखेको भन्दै भक्तपुरस्ति सूर्यविनायकमा नयाँ र भव्य रंगशाला निर्माणको समते घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij