Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

स्थायी समिति बैठकको तयारीका लागि बैठक बोलाइएको जनाइएको छ । सो पार्टीको स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट