Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।

मङ्गलबार मन्त्री स्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय अन्तर्गत रहने हज समितिको सदस्यहरूको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट