Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली

काठमाडौं : सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले पदबहाली गरेका छन्।मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले मंगलबार पदबहाली गरेका हुन्।

हिजो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा र सहरजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट