Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरु

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ सुरु भएको बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट