Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘बीपीका डमरुलाई शिकार कसरी गर्नुपर्छ थाहा छ’

‘बीपीका डमरुलाई शिकार कसरी गर्नुपर्छ थाहा छ’

काठमाडौँ : राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले कांग्रेस, एमाले र माओवादीलगायतका पुराना पार्टीले केही गर्दैनन् भन्ने भाष्य नयाँ पार्टीहरूले स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद परियारले उक्त गलत भाष्य चिर्न सक्नुपर्ने बताए । ‘हामी बीपीका कार्यकर्ता हौँ । हामी बीपीका डमरु हौँ’, परियारले भने, ‘हामीलाई थाहा छ शिकार कसरी गर्नुपर्छ भन्ने ।’

उनले डमरुले समय आएपछि कसरी सिकार गर्नुपर्छ भन्ने थाहा हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट