Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै

काठमाडौँ : प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेट्ने भएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो।

च्यासलमा भेट्ने कार्यक्रम तय भएको जानकारी दिए । एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो।

नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट