Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमालेको पोलिटब्यूरो बैठक सुरू

एमालेको पोलिटब्यूरो बैठक सुरू

काठमाडौं : नेकपा एमालेको पोलिट ब्युरो बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । हिजो बसेको सचिवालय बैठकमा बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो। साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट