Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार सरकारलाई दिएको समर्थन लिएकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी समेत गराइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट