Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

केरुङ र लेन्दे खोलामा भीषण बाढीः रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पूर्ण क्षति

केरुङ र लेन्दे खोलामा भीषण बाढीः रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पूर्ण क्षति

रसुवा :  केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्‍याएको छ । यसैगरी करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ ।

भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ । यसैबीच स्थानीय प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij