Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका पुरूष रहेका छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आएका उनको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट